सफा स्वच्छ हावापानी, हाम्रो अधिकार्
प्रदुषित हावा पानी, सधै बहिस्कार
आज सोचौं भविश्यलाई, जोगाउँ बातावरण
नयाँ पिडिलाई नसुम्पिए, हामीलाई धिक्कार्
रोपौ रुख्, जोगाउँ बातावरण, बनौ सभ्य नागरिक
बनाउँ शहर, बनाउँ देश्, हटाउँ सब बिकार ।
you just feel it.......